Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थाको कार्यान्वयनमा अझै केही समय लाग्ने

मिरा बस्नेतकाठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी व्यवस्थापनको कार्यान्वयनमा अझै केही समय लाग्ने देखिएको छ । स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने प्रणाली सुरु नहुँदासम्म गोलाप्रथाबाट त्यसको व्यवस्थापन गर्न गठित समितिले असोज १ गते नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रतिवेदन बुझाएको थियो । तर, सर्वोच्चले ११ दिनपछि मात्रै प्रतिवेदन बुझाएको जानकारी गरायो । यसले सर्वोच्च, प्रतिवेदन…