Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


सर्वोच्च बारको एमिकस क्यूरीमा घिमिरे र केसी सिफारिस

काठमाडौं, असार १ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले घिमिरे र केसीलाई एमिकस क्युरी सिफारिस गरेको हो । जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च…