Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


लिपुलेक र कालापानी क्षेत्रमा जनगणना हुने

काठमाडौं । दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना हुने भएको छ । तथ्याङ्क विभागले फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको हो । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने बताउनुभयो । व्यास गाउँपालिका– १…