Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


अझै केही दिन माैसम नखुल्ने : भाेलिसम्म देशभर वर्षा हुने

काठमाडौं । भारतको बिहार तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि परेको छ । आज बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको…