Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


हेलम्बुलाई सडक सञ्जालबाट जोड्न अध्यक्ष शेर्पाको सरकारसँग आग्रह

काठमाडौं । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई सडक सञ्जालबाट जोड्न पहल गर्न सरकारसँग आग्रह गर्नु भएको छ । हेलम्बु गाउँपालिका जोड्ने चनौटेमा रहेको एक मात्र पक्की पुल मेलम्ची नदिमा आएको बाढीले बगाएपछि हेलम्बु सडक सञ्जालबाट सम्पर्कविच्छेद भएको छ । ईमेजसँग कुरा गर्दै अध्यक्ष शेर्पाले कोही नागरिक सिरियस बिमारी भइहाले उपचारका लागि पठाउन पनि नसकिने…