Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आज ६६ औँ प्रहरी दिवस मनाँईदै

काठमाडौं । नेपाल प्रहरीले आज ६६ औँ प्रहरी दिवस मनाउदैछ । विक्रम संवत २०१२ सालमा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको हो । २०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरिएको हो । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष…