Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


दिनहुँ राज्यसँग लडिरहेका भुईंमान्छेका कथा

मालती घोरासैनीकाठमाडौं । सानो व्यवसाय तर ठूलो दायित्व । सडक ओछ्याउनु र आकाश ओढ्नु उनीहरूको बाध्यता । उनीहरू निरन्तर काममै खटिरहन्छन् । काठमाडौंका गल्ली–गल्लीका साक्षी बनेका यी भुईंमान्छेलाई न घामको डर छ, न त झरीको । पीर छ त, केवल आफ्नै बाध्यता र कर्तव्यको । बेला–बेलामा महानगरले सामान जफत गरिदिने पीडाबाट भने उनीहरू आजित छन्…