Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


भल्कोटका स्थानीयकाे जीवन : पाँच महिना लेक, सात महिना बेसी

डम्मर बुढामगरबागलुङ । बागलुङको भर्कोबाङमा यतिबेला गोठाला र वस्तुभाउको चहलपहल छ । पहाडको टुप्पोमा रहेको भर्कोबाङ समथर देखिन्छ । यही समथर क्षेत्रमा भल्कोटका स्थानीयहरू पशुचौपाया चराउँछन् । असोज लागेसँगै लेकबाट उनीहरू आफ्ना पशुचौपाया बेसीतिर झार्छन् । भर्कोबाङको समथर पाटाहरूमा केही बाँझो र केही मकै भित्राएर बाँकी रहेको डोढमात्र देखिन्छ । यी समथर पाटाहरूमा सैयौंको संख्यामा…