Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


तरुणदल सुनसरीका उपाध्यक्ष बिकद्धारा मजदुरलाई राहत वितरण

धरान, जेठ २६ । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिबिको पार्जन गर्दै आएका मजदुरहरुलार्इ रहात वितरण गर्नुभएको छ । बुधबार धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरलाई राहत सामग्री वितरण गर्नुभएको हो । बिकले ३० मजदुरहरुलाई चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाद्यय सामाग्री प्रदान गर्नुभएको…