काठमाडौं । पत्रकार गोविन्द मरासिनी सहित ६ जनालाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले सम्मानित गरेको छ । समितिले मरासिनी सहित विभिन्न सञ्चारमाध्यममा आबद्व ६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट नगद रु १० हजार सहित प्रमाणपत्रले सम्मान गरेको हो । कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई विभिन्न संचारमाध्यममा संक्रिय…