६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्ण ज्वाला देवकोटाद्वारा पदक अस्वीकार


0
Shares

काठमाडौं । नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्ण ज्वाला देवकोटाले सरकारले दिएको पदक अस्वीकार गर्नु भएको छ ।

देवकोटाले आज समाजिक सञ्जालमा लेख्दै सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेको जानकारी दिनु भएको हो ।

ढिलै उठ्ने मान्छे ढिलै थापा पाएँ । सरकारले पदक दिने निर्णय गरेको रहेछ । सरकारले पदक दिएने निर्णय गरेकाेप्रति सरकारलाई धन्यवाद दिनु भएकाे छ ।

देवकोटा लेख्नुहुन्छ ‘पदक वितरण विवेकपूर्ण तथा पारर्दशी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै प्रर्याप्त छ ।’