Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न विभागलाई आयोगको आग्रह

काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रीय तथ्याङ्क विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएका जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो । गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई…