७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


एमालेको अवरोधकाबीच सुरु भयो प्रतिनिधिसभा बैठक


0
Shares

काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमालेको नाराबाजीका बाबजुद पनि सभामुख अग्नि सापकोटाले संसद्को कारवाही अगाडि बढाउनु भएको छ ।
त्यस्तै, विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश भएको छ। बैठकको काम कारवाही सुरु भएसँगै नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका छन् ।