एमालेको अवरोधकाबीच सुरु भयो प्रतिनिधिसभा बैठक « Image Khabar


एमालेको अवरोधकाबीच सुरु भयो प्रतिनिधिसभा बैठक


Border circle
Imagekhabar

काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमालेको नाराबाजीका बाबजुद पनि सभामुख अग्नि सापकोटाले संसद्को कारवाही अगाडि बढाउनु भएको छ ।
त्यस्तै, विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश भएको छ। बैठकको काम कारवाही सुरु भएसँगै नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्