विनोद सिंह विष्टबैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले एक दर्जन घरमा क्षति पुगेको छ । बुधबार साँझदेखि परेको अविरल वर्षापछि बिहान आएको बाढीले स्थानीयहरूका घरमा क्षति पुर्याएको अड्तोला र बैता गाउँमा रहेका १ दर्जन बढी घरमा क्षति पुर्याएको स्थानीय भोजराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘खोलाको बाढीले यहाँका १…