Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कार्टुनिष्ट रविन सायमीले पनि सरकारले दिएको विभूषण नलिने

काठमाडौं । कार्टुनिष्ट रविन सायमीले सरकारले दिन लागेको पदक नलिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै सायमीले सरकारले दिन लागेको विभुषण हाललाई ग्रहण नगर्ने निर्णय गरेको उल्लेख गर्नुभएकाे हो । 'सरकारले मलाई 'प्रवल जनसेवा श्री' बाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु ।',उहाँले लेख्नुभएको छ…