Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


समन्वय अभावले पुनर्निर्माणमा समस्या भएको मेयर शाक्यको भनाइ

काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभाग र गुठीहरूसँग समन्वय हुन नसक्दा सम्पदाहरूको पुनर्निर्माणमा समस्या भएको बताउनुभएको छ । इनाखास्थित गणेश मन्दिर उद्घाटन गर्दै मेयर शाक्यले गुठीको नाममा धेरै सार्वजनिक जग्गा रहेकाले महागरपालिकालाई भाडामा दिन आग्रह गर्नुभयो । महानगरको पहिलो उद्देश्य संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको भन्दै उहाँले प्राथमिकताका साथ भूकम्पले क्षति…