Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


अझै भेटिएन कर्णाली नदीमा खसेको गाडी

काठमाडौं । दैलेखमा बिहीबार गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको हाे। भीरमा अचेत अवस्थामा फेला परेका उनलाई दैलेखको दुल्लू अस्पतालले मृत घोषणा गरेकाे छ। कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन ।…