Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग हुन्: उपाध्यक्ष चाैधरी

आलोक भावुक काठमाडाैं। दाङमा “गौरवमय यात्रा र सरोकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आयोजनामा भएकाे उत्सवमय कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग भएकाे बताउनुभएकाे हाे । उहाँले उनीहरूको अधिकार, सम्मान र पहिचानको संरक्षण…