Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


लुम्बिनी प्रदेशमामा धान रोपाइँ ५९ दशमलव ९४ प्रतिशत सम्पन्न

काठमाडौं । लुम्बिनी प्रदेशमा धान रोपाइँ ५९ दशमलव ९४ प्रतिशत सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यहि असार २६ गतेसम्म १ लाख ८० हजार ६ सय ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जनाएकाे हो । अझै १ लाख ३२…