Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले यस वर्ष सन्धिखर्क नगरपालिकाले बालबालिकालाई लगाउनुपर्ने सबै खोप सुनिश्चित गरी घोषणा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उनले जिल्लाका बाँकी पाँचवटै पालिकाले पनि यस अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए। राज्यले बालबालिकाको खोपका…