Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


गोरखामा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न, धान उत्पादन बढ्नसक्ने अनुमान

काठमाडाैं। गोरखामा समयमै मनसुन सक्रिय भएपछि धान रोपाइँले गति लिएको छ। कृषि विकास कार्यालयले हालसम्म गोरखामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाएकाे हाे। यस वर्ष जिल्लामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा बर्खे धान रोप्ने लक्ष्य रहेकाे छ। गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मौसम अनुकूल रहे केही…