Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बझाङमा भूकम्पकाे धक्का


13
Shares

काठमाडौं । बझाङमा बुधबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कोट्देवल केन्द्र बनाएर बुधबार बिहान ४ बजेर ४० मिनेट जाँदा भूकम्प गएको जनाएकाे हाे।

४ दशमलव २ म्याग्निच्यूडको भूकम्प मापन गरिएको केन्द्रले जानकारी गराएकाे छ।