बिराज रोस्यारा (इमेज) कैलाली, चैत १९ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नम्बर–२ का हावाहुरीबाट प्रभावितहरुको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बारा, पर्सामा हावाहुरीबाट घाइते भएका तथा विस्थापित भएकाहरुको सहयोगका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए…