Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


एजेण्डाविहीन विप्लव समूहको आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

लक्ष्मीप्रसाद सापकोटा पर्वत, चैत १२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विप्लव नेतृत्वको नेकपाको आन्दोलन एजेण्डाविहीन रहेको भन्दै त्यस्ता आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । मंगलबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री गुरुङले मुलुकको विकास निर्माणमा अवरोध पुर्‍याउने र राज्यको सम्पत्तिमा क्षति पुर्‍याउने काममात्रै विप्लव समूहले गरेको आरोप लगाउँदै यस्ता…