सुर्खेत, चैत २३ । बारा र पर्साका हावाहुरी प्रभावितका लागि राहतस्वरुप कर्णाली प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । प्रदेशसभाका पछिल्ला बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नम्बर–२ मा ठूलो विपत्ति आउँदा कर्णाली सरकार मौन बसेको…