-विवेक भण्डारी/ईमेज नवलपुर । नवलपुरका अधिकांश स्थानीय तहले विकासको मानक सडकलाई मात्र मान्दा अन्य क्षेत्र ओझेलमा परेका छन् । जनताका समस्या र आवश्यकताका अनुसार प्राथमिकताका क्षेत्र निर्धारण गर्न नसकी अधिकांश बजेट सडकमै खन्याउँदा स्थानीय तह आलोचित बन्न थालेका हुन् । नवलपुरका स्थानिय तहले बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरेपछि स्थानीय जनताले गुनासो गरेका छन्…