Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


कर्णाली प्रदेशमा ठूलो रकम ‘फ्रिज’ हुने अवस्थामा (भिडियो)

मानबहादुर वली (इमेज) सुर्खेत, वैशाख २० । कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयन निकै सुस्त देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरणले बजेट कार्यान्वयनको अवस्था चरम निराशाजनक देखाएको हो । विकासका दृष्टिले अरु प्रदेशको तुलनामा कमजोर मानिएको कर्णाली प्रदेशमा बजेटको ठूलो हिस्सा ‘फ्रिज’ बन्ने संकेत देखिएको छ । केही दिनअघि…