Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


तिलोत्तमामा बालरेल

केशव भण्डारी (इमेज) बुटवल, वैशाख २७ । तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा बालरेल सन्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ बुटवलको अगुवाइमा वनवाटिकामा बालरेल सन्चालनमा आएको हो । रेलको शुक्रबार आयोजित एक कार्यक्रमकाबीच रोटरी क्लबका डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले संयुक्तरुपमा उद्घाटन गरे ।…