Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


स्थानीय सरकार जिम्मेवार बनेनन्ः जनता आधारभूत आवश्यक्ताबाट बन्चित

कञ्चनपुर । कञ्चनपुर गाउँ गाउँमा सरकार गठन भएको दुई वर्ष पुग्न थाले पनि कतिपय स्थानीय तहका जनप्रतिनिधिले जनताका आधारभूत सबालमा पनि ध्यान दिन सकेका छैनन् । फरकफरक ठाउँका फरकफक आवश्यकतालाई सम्बोधन गर्नका लागि बनेका सरकार जनताप्रति जिम्मेबार नहुँदा कतिपय ठाउँमा जनगुनासो बढ्दै गएको हो । गाउँगाउँमा सिंहदरबारको नाराअनुसार स्थापित स्थानीय सरकारबाट ठाउँठाउँमा विकास निर्माणका कामहरु…