Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


प्रदेश ३ को नामाकरणबारे सरोकारवालासँग छलफल, गौरीशंकर नाम राख्न सुझाव

काठमाडौं, जेठ १२ । प्रदेश नम्बर ३ को नामाकरणको सम्बन्धमा आज सरोकारवालाहरुबीच छलफल भएको छ । राजधानीमा गरिएको छलफलमा सांसद विशाल खड्काले गत वैशाख ३१ गते प्रदेश सचिवालयमा दर्ता गराएको प्रस्तावमाथि छलफल गरिएको थियो । वरिष्ठ पत्रकार, पूर्वमन्त्री, नागरिक अगुवाहरुलगायत सहभागी कार्यक्रममा प्रदेश ३ को नाम गौरीशंकर राख्नु उपयुक्त हुने सुझाव दिइएको छ । कार्यक्रमका…