Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


गन्डकी प्रदेशले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि सांसदलाई बजेट दिने

पोखरा, जेठ १८ । गन्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत् प्रदेशसभा सदस्यहरुलाई पनि रकम दिने भएको छ । प्रदेशसभामा पेस भएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएअनुसार निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममार्फत् प्रदेशसभा सदस्यहरुले रकम पाउनेछन् । विकास आयोजना तथा कार्यक्रम छनोट र कार्यान्वयनको अनुगमनमा प्रदेशसभाका सांसदहरुको भूमिकालाई प्रभावकारी बनाइने बताइएको छ ।…