Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


मौलिक बाजा संरक्षणको क्षेत्रमा प्रदेश सरकारको चासो

काठमाडौं । पछिल्लो समय प्रदेश ३ सरकारले कला, संस्कृतिदेखि मौलिक बाजा संरक्षणको क्षेत्रमा चासो राखेको छ । प्रदेश सरकारले उपत्यकाका मौलिक बाजा संरक्षणका लागि बजेट विनियोजन गरेको हो । लक्षित वर्ग शीर्षकमा विनियोजित बजेटका आधारमा काठमाडौंको भिमसेनस्थानमा सञ्चालित बाजा प्रशिक्षण कार्यक्रमको प्रदेश सांसद राजेश शाक्यले उद्घाटन गरे ।  संस्कृतिप्रेमी तथा ईमेज च्यानलका महाप्रबन्धक रघुवरभक्त मानन्धरको…