दमौली, जेठ ३१ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले वनलाई समृद्धिसँग जोड्नु पर्नेमा जोड दिएका छन् । तनहुँ डिभिजन वन कार्यालयको नवनिर्मित भवन आज उद्घाटन गर्दै उनले वन क्षेत्रको विकासबाटै आर्थिक समृद्धि हुने बताएका हुन् । ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई मूर्त रुप दिन कार्ययोजना बनाएर अघि बढेको उल्लेख गर्दै…