सुवर्ण श्रेष्ठ हेटौंडा, असार ४ । आगामी आर्थिक वर्षका लागि प्रदेश नम्बर ३ सरकारले ल्याएको बजेटप्रति उद्योगी/व्यवसायी उत्साहित भएका छन् । कृषि तथा उद्योग क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यक्रम र योजना आएको भन्दै उनीहरुले कार्यान्वयन भने चुनौतीपूर्ण भएको प्रतिक्रिया दिएका छन् । प्रदेश ३ सरकारले झन्डै ४८ अर्ब रुपैयाँको बजेट ल्याएको छ । यो अन्य…