Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


कर्णाली सरकारद्वारा ३४ अर्ब ३५ करोडको बजेट सार्वजनिक

सुर्खेत, असार १ । कर्णाली प्रदेश सरकारले आव २०७६/७७ लागि रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आइतबार ३ बजे प्रदेशसभामा दिएको बजेट वक्तव्यमार्फत् आव २०७६/७७ लागि चालूतर्फ रु १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ रु…