Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


संसद विकास कोषको व्यवस्था नगर्न प्रदेश सरकारलाई आग्रह

बुटवल, जेठ २५ । प्रदेश नम्बर–५ को सत्तारुढ दल नेकपाको संसदीय दलको बैठकले संसद विकास कोषको व्यवस्था नगर्न प्रदेश सरकारलाई आग्रह गरेको छ । बैठकले संसद विकास कोषका नाममा कुनैपनि रकम आगामी बजेटमा विनियोजन नगर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो । प्रदेश–५ मा सत्तारुढसहित अधिकांश सांसदहरुले कम्तीमा तीन करोड रुपैयाँ रकम सांसदलाई दिनुपर्ने…