प्रदीप पौडेल (इमेज) पोखरा, असार १० । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले मंगलबार पोखरामा बजेट प्रस्तुत् गरेकी हुन् । बजेटमध्ये प्रशासनिक खर्चतर्फ दुई अर्ब १५ करोड ४५ लाख रहेको छ भने पुँजीगत खर्चमा चार अर्ब ७० करोड ९९ लाख रुपैयाँ…