Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सुदूरपश्चिम प्रदेशमा बजेट खर्च निराशाजनक

विराज रोस्यारा कैलाली, वैशाख ४ । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च अत्यन्तै निराशाजनक देखिएको छ । आर्थिक वर्षको ९ महिना बितिसक्दासम्म १० प्रतिशतमात्र बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको लागि सुदुरपश्चिम प्रदेशले २५ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्मको तथ्यांकअनुसार साढे २ अर्ब रुपैयाँ बजेटमात्र खर्च भएको…