लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी • Image Khabar Image Khabar


लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी


Imagekhabar
१० कार्तिक २०७६, आईतवार १४:१५

लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी

सिन्धुपाल्चोक, कात्तिक १०। सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति भएको छ ।

लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी

नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायतामा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको छ ।
लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी
क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताएका छन् ।

सबस्टेशनमा रहेको तेलमा समेत आगो लाग्दा नियन्त्रणमा लिन गाह्रो परेको थियो ।

प्रतिक्रिया दिनुहोस्