Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


‘कपिलवस्तुका पर्यटकीय र पुरातात्विक क्षेत्रको अन्वेषण प्राथमिकतामा’

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, चैत २ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तुका पर्यटकीय र पुरातात्विक क्षेत्रको अन्वेषणकार्य आगामी वर्षको प्राथमिकतामा राखिएको बताएका छन् । शनिबार कपिलवस्तुका विभिन्न स्थलको भ्रमण गर्नेक्रममा उनले प्रदेश–५ को समृद्धिको आधारकारुपमा यस क्षेत्रका पर्यटकीय र पुरातात्विक सम्पदाको विकास गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्री पोखरेलले सम्पदाका हिसाबले कपिलवस्तु अत्यन्त समृद्ध…