Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


प्रदेश सरकारले ल्याएको कार्यक्रम स्थानीय तहले कार्यान्वयन नगरेको गुनासो

भैरहवा, फागुन १३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले ल्याएको कार्यक्रम स्थानीय तहहरुले कार्यान्वयन नगरेको गुनासो गरेका छन् । सोमबार भैरहवामा आयोजित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अभिमुखीकरण गोष्ठीमा उनले स्थानीय तहले ग्रामीण विकास कार्यक्रम अगाडि नबढाइदिँदा समस्या भएको बताए । प्रदेशमा रहेको गरिबी अन्त्य गर्ने योजनास्वरुप मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम आएको भन्दै…