तौलिहवा अस्पताललाई २०० ‘डेंगी किट’ हस्तान्तरण • Image Khabar Image Khabar


तौलिहवा अस्पताललाई २०० ‘डेंगी किट’ हस्तान्तरण


Imagekhabar
२८ भाद्र २०७६, शनिबार १७:२४

तौलिहवा अस्पताललाई २०० ‘डेंगी किट’ हस्तान्तरण

कपिलवस्तु, भदौ २८ । कपिलवस्तु नगरपालिका वडा नम्बर–१ ले तौलिहवा अस्पताललाई २०० ओटा ‘डेंगी किट’ हस्तान्तरण गरेको छ ।

शनिबार नगरपालिकाका मेयर किरण सिंहलगायतले उपचारमा सहजता ल्याउन भन्दै अस्पतालका प्रशासन प्रमुख रत्नाकर शुक्लालाई किट हस्तान्तरण गरेका हुन् ।

नगरभित्रका १२ ओटै वडामा विषादी छर्ने कामसमेत सुरु गरिएको छ ।

तौलिहवा अस्पताललाई २०० ‘डेंगी किट’ हस्तान्तरण

प्रतिक्रिया दिनुहोस्