हेटौंडा, फागुन ७ । प्रदेश नम्बर ३ सरकारले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेको छ । संघीयता अभ्यासको चुनौतीपूर्ण अवस्थामा गठन भएको सरकारले यस अवधिमा धेरै जनचासोका विषयमा काम गर्न सकेन । डोरमणि पौडेलको नेतृत्वमा चुनौतीपूर्ण अवस्था र चरम नागरिक अपेक्षाबीच गठन भएको सरकार चित्तबुझ्दो रुपमा अगाडि बढ्न सकिरहेको देखिँदैन । भौतिक संरचना, कानुन र…