Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


सात स्थानीय तह भाडाका भवनमा

–नरेन्द्रसिह कार्की(रासस) दार्चुला । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यहाँ सात स्थानीय तह भाडाका भवनमा सञ्चालनमा छन् । स्थानीय तह गठन भएको डेढ वर्ष बित्नलाग्दासमेत स्थानीय तहले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ । अपी हिमाल, व्यास, दुहुँ, मालिकार्जुन र…