भैरहवा, माघ २१ । राष्ट्रिय योजना आयोगको प्रदेशस्तरीय परामर्श बैठक रुपन्देहीको भैरहवामा सुरु भएको छ । परामर्श बैठकमा प्रदेश– ५ सरकारका मन्त्री, सचिव, प्रदेश योजना आयोगका सदस्यसहित १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, नीजि क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता छ । कार्यक्रममा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले तीनवटै तहबीच समन्वय हुने गरी योजना बन्नुपर्ने र विकासका…