Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


मनाङेको शपथमा विपक्षीको विरोध, भारतीय गाडी चढेर प्रदेशसभामा पुगे मनाङे

पोखरा, माघ १५ । मनाङ ‘ख’बाट गन्डकी प्रदेशसभामा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई शपथ दिलाएको भन्दै प्रदेशसभाका तीनओटै प्रतिपक्षी दलले विरोध गरेका छन् । गन्डकी प्रदेशको प्रदेशसभामा मंगलबार विशेष समय लिएर बोल्दै विपक्षी सांसदहरुले सभामुखको निर्णयबाट गलत नजिर बसेको भन्दै विरोध गरेका हुन् । गन्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सोमबार मनाङगेलाई पद तथा…