गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, माघ ७ । काठमाडौं महानगरपालिकाले रातको समयमा नगरभित्रका सबै सडकलाई उज्यालो बनाउने अभियान सुरु गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत् महानगरपालिकाले रातको समयमा महानगरभित्रका सबै सडक झिलिमिली बनाउने उद्देश्यसहित सडक बत्ती जडान अभियान सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले रातको समयमा महानगरभित्रका सबै सडक उज्यालो बनाउने तयारी गर्दै…