Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


मृत्यु संस्कारमा बहस आवश्यक : मुख्यमन्त्री पोखरेल

घोराही, पुस २६ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताएका छन् । परम्परागत संस्कारकारुपमा गरिने १३ दिनको काजकिरिया समयानुसार निकै कस्टकर मानिएको तर पुरानो संस्कार भएको हुँदा छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्यु संस्कारको विषयमा बहस चलाउनुपर्ने देखिएको बताएका छन् । आधुनिकता र व्यस्त जीवनशैलीलाई…