Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


प्रदेश २ का प्रमुखद्वारा प्रदेश प्रहरी ऐन प्रमाणीकरण

जनकपुर, पुस १५ । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले लामो समयदेखि विवादमा रहेको प्रदेश प्रहरी ऐन २०७५ लाई प्रमाणीकरण गरेका छन् । संघीय सरकारले संघीय कानुन नबनेसम्म प्रहरी विधेयक प्रमाणीकरण नगर्न आग्रह गरे पनि प्रदेश प्रमुख कायस्थले भने आईतबार प्रमाणीकरण गरेका हुन् । नेपालको सविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएकोे…