ललितपुर, पुस २ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । ललितपुरमा सोमबार ललितपुर महानगरपालिकाको शतबार्षिकी कार्यक्रम उद्घाटन गर्दै उनले पर्याप्त स्रोत र साधनको अभावमा काम प्रभावकारी हुन नसकेको बताए । तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा काम गर्न समस्या भएको उनको भनाइ थियो ।…